कथा: तीन आकृतिहरू विश्वासघातका

तीन पीडित आत्माहरूलाई तोङ्बाको न्यानोपनले क्षमाको स्पर्श प्रदान गर्यो र यसरी मध्यरातको कुहिरोमा विलीन हुँदै ती नाम पीडामा होइन शान्तिमा स्मरण गरिने भयो ।

तीन पीडित आत्माहरूलाई तोङ्बाको न्यानोपनले क्षमाको स्पर्श प्रदान गर्यो र यसरी मध्यरातको कुहिरोमा विलीन हुँदै ती नाम पीडामा होइन शान्तिमा स्मरण गरिने भयो ।
भारतले भाषा-साहित्यका लागि नेपालमुखी हुनुहुँदैन । भारतीय नेपाली विद्यार्थीहरूले भारतीय भाषा जस्तै हिन्दी, बांगला, असमिया आदि पढ्छन् । त्यसको प्रभाव हाम्रो भाषामा पर्छ । नेपालको भाषिक स्थिति अर्कै छ । भाषा परिमार्जन आन्दोलनहरू भारतबाटै शुरू भएका हुन् ।
आचार्यका छोटा कविताहरूले विषयलाई छोटो संरचनामा प्रस्तुत गर्ने प्रयास नगरेका होइनन्, यद्यपि केही कवितामा विचारको सघनता, विम्बको संयोजन र अन्तिम प्रभाव अझ बढी परिष्कृत हुन सक्ने सम्भावना देखिन्छ । कतिपय ठाउँमा विचार स्पष्ट रूपमा अभिव्यक्त भए पनि छोटा कविताले अपेक्षा गर्ने त्यो आकस्मिक काव्यिक झट्का केही कम महसूस हुन्छ ।
मैले मोहन कोइराला रचना छापिनँ नयाँ पुस्ताले देवकोटा होइन, माधव घिमिरे र समको अनुशरण गर्नुपर्छ