साहित्यपोस्ट डट कम
काव्य पुरस्कार
आख्यान पुरस्कार
गैरआख्यान पुरस्कार

विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’लाई साहित्यपोस्ट गैरआख्यान पुरस्कार–२०८२

विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’लाई साहित्यपोस्ट गैरआख्यान पुरस्कार–२०८२

कार्यक्रममा गैरआख्यान विधाका अन्तिम सूचीमा परेका विराट अनुपम, भीम न्यौपाने र मीना खड्कालाई ‘साहित्यपोस्ट नवरत्न–२०८२’ सम्मानसमेत प्रदान गरिएको थियो ।

सबै
युट्युब

विजयी हुने कुरामा विश्वस्त छु – सुरेन उप्रेती

संसारभर ३ हजारभन्दा धेरै आजीवन सदस्य रहेको नेपाली भाषा साहित्यकै सबैभन्दा ठूलो सञ्जाल भएको संस्था ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)’ को निर्वाचन नजिकिँदैछ । आगामी जुलाई ७ देखि ९ तारिख हुन गइरहेको अधिवेशनले अनेसासको १८ औँ केन्द्रीय अध्यक्ष चयन गर्नेछ । दुई वर्षे कार्यकाल (सन् २०२६-२०२८) का लागि हुन गइरहेको अधिवेशनमा अनलाइन भोटिङमार्फत विश्वभर रहेका […]

नेपाली साहित्यमा कविता विधाको उपविधाको रूपमा सिद्धान्तसहित प्रवर्तित बाछिटाका एक दर्जन एकल कृतिहरू प्रकाशित छन्। यी कृतिहरू यहँले पढ्नुभयो ?
बाछिटा पुस्तक १
बाछिटा पुस्तक २
बाछिटा पुस्तक ३
बाछिटा पुस्तक ४
बाछिटा पुस्तक ५
बाछिटा पुस्तक ६
बाछिटा पुस्तक ७
बाछिटा पुस्तक ८
बाछिटा पुस्तक ९
बाछिटा पुस्तक १०
बाछिटा पुस्तक ११
बाछिटा पुस्तक १२

मिसाम कथामा पर्यावरणीय चेतना

‘मिसाम’ का कथाकार मनप्रसाद सुब्बा (सन् १९५२) द्वारा लिखित ‘मिसाम’ कथासङ्ग्रह (२०८०)मा सङ्ग्रहित कथा हो । प्रस्तुत कथामार्फत कथाकारले पर्यावरणीय समस्या र आदिवासीको सांस्कृतिक सङ्कटलाई एकैसाथ प्रस्तुत गरेका छन् । झन्नयाँ अनलाइन खबरमा यक्सोले ‘मिसाम आगोको लघुआख्यान’ शीर्षकमा लेख्छन्– ‘मिसाम’ लिम्बू भाषाबाट गृहित मुन्धुमी शब्द हो, जसको अर्थ हुन्छ ‘आगोको हंस’ (२०८२) । त्यसैगरी लिम्बू […]

पर्या कविता : परिवेश विज्ञानको एक समाचार: वैश्विक तापमान वृद्धि हुँदैछ

एउटै मात्र आकाश— सुन्दर नीलो, कति विशाल ! नदीहरू धेरै, पहाड–पर्वत–मरुभूमि असङ्ख्य जङ्गलहरू… तर अन्धा, अहङ्कारी गणदेवताको हातौडाले आज बलात्कृत नदी, बलात्कृत कुमारी प्रकृति । तप्त गलित लोहा जस्तो खाऊँ–खाऊँ गर्ने साइमुम¹, मरुभूमिले छाएको छ पृथ्वीको भूगोल र आत्मा । (विज्ञानको पछिल्लो समाचार— वैश्विक तापमान बढ्दैछ यो जाडो मौसममा पनि हिमनदीहरू पग्लिरहेका छन् सूर्यहीन ध्रुव […]

साहित्यपोस्ट डट कम
साहित्यपोस्ट अडियो
साहित्यपोस्ट प्रकाशन
साहित्यपोस्ट घोस्ट राइटिङ
साहित्यपोस्ट डकुमेन्ट्री
साहित्यपोस्ट भाषा
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.