साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दीपेन्द्रमान बनेपाली र उनको कलायात्रा

दीपेन्द्रमान बनेपाली युवापुस्ताका चर्चित कलाकार हुन् । २०३२ साल भक्तपुरमा जन्मेका बनेपालीले चित्रकला विषयमा एमएफए गरेका छन् साथै कला विषयमै विद्यावारिधि गर्ने तरखरमा छन् । हालसम्म उनले एक पटक एकल प्रदर्शनी, राष्ट्रिय तथा…

बहुआयामिक व्यक्तित्वका धनी जीवित खड्का मगर

जीवित खड्का मगर रोजगारको सिलसिलामा अहिले दुबईमा छन्। दिनको कम्तीमा आठ घण्टा काम गर्छन् अनि बचेको समय साहित्य सृजना, लेखन र कलाकर्म गर्छन् । त्यसबाहेक संगीत उनको अर्को रुचिको विषय हो। हार्मोनियम बजाउन उनलाई औधि मनपर्छ । अरबको त्यो रापिलो…

मारवाडी परिवारका कलाकार

उतिबेला वीरगञ्जका नामुद कपडा व्यापारी ३२ कोटी महाजन भवनराम गुप्ता राजा त्रिभुवनको बिहेमा निम्तालु बनेर काठमाडौँ आएका थिए । पछि सपरिवार राजधानी काठमाडौँ आएका गुप्ता परिवारले इन्द्रचोकमा कपडाको व्यापार सुरु गरे । यही व्यापारिक परिवारमा…

रत्नकाजी शाक्य: ओभालिजम र कलामा नयाँ प्रयोग

रत्नकाजी शाक्यको बाल्यकालको रुचि कलामा पटक्कै थिएन तापनि नेवारी कला र संस्कृतिको प्रभाव भने सानैदेखि थियो। त्यसो त उनको बुबा सुनचाँदीको व्यापारी थिए। बुबा असनमा सुनचाँदीको व्यापार गर्थे । पसलमा कलात्मक सुनचाँदीका गहना देखेर कतै न कतै…

राजु पिठाकोटेको कला संघर्ष र अन्तर्राष्ट्रिय पहिचान

राजु पिठाकोटेका बुबा स्कुलका डेडमास्टर  थिए। राजु ठूलो भएपछि आफूजस्तै स्कुलको शिक्षक होऊन् भन्ने बुबाको चाहना थियो तर उनी पढाइमा निकै कमजोर थिए। पढ्न भनेपछि साह्रै अल्छी गर्ने तर चित्र कोर्न,  अक्षर लेख्न, माटाका डल्लाले विभिन्न आकृति…

कलालेखन, अनुभव र साहित्यपोष्ट

नेपाली कला र साहित्यको सेवा गर्न भनेर दुई वर्षअघि स्थापना भएको साहित्यपोष्टले छोटो समयमै सफलता हासिल गर्नु खुसीको कुरा हो ।बजारमा थुप्रैखाले पत्रपत्रिका र अनलाइन खबरहरु प्रकाशित भएका छन् । ती राजनीतिक समचार र प्रभावबाट मुक्त…

विद्रोहबाट जन्मेका नेमका अमूर्त कला

नेमबहादुर तामाङ भर्खर एसएलसी सकेर राजधानी छिरेका थिए। चित्रकला विषय पढ्ने इच्छा हुँदाहुँदै आईकम पढ्न थाले । पढाई सँगसँगै साइन बोर्ड लेख्न थालेका नेमलाई लाग्थ्यो साइन बोर्ड राम्ररी कोर्न सके ठूलो कलाकार बनिन्छ । त्यसैले दत्तचित्त भएर…

जलरङको पृष्ठभूमि र यसको वर्तमान अवस्था

प्राग ऐतिहासिक कलाको सबैभन्दा पुरानो माध्यम जलरङ हो भन्ने कुरा मिश्रको अल्टामिरा र लसकस गुफामा पाइएका दस्ताबेजले प्रमाणित गरिसकेका छन्। मानिसले आफ्ना भावना व्यक्त गर्न र प्रकृतिलाई खुसी राख्न खरी ढुङ्गा र रुखका चोप पानीमा घोलेर…

ब्राक, पिकासो र क्युबिज्म

सन १९०७ मा पेरिस स्यालोन द इन्डिपेन्डेन्ट” आर्ट ग्यालरीमा जर्ज बार्कका ६ ओटा चित्रहरु प्रदर्शनमा राखिएका थिए। प्रदर्शनीमा राखिएका पूरै कलाकृति छिनभरमै बिक्री भए। त्यसै वर्ष उनी आर्टका डिलर डिएच कहनवेलरसँग अनुबन्धित भए। उनै डिएच कहनवेलरले…