अनेसास कविता महोत्सवका लागि कविता आह्वान, हजार डलर पुरस्कार दिइने
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसर पारेर अनेसासले 'कविता महोत्सव- २०२२' आयोजना गर्ने भएको छ । यो अनेसास कविता महोत्सवको दोस्रो संस्करण हो । आगामी सेप्टेम्वर २३ अर्थात् असोज ७ शुक्रवार कविता महोत्सव हुनेछ । महोत्सवमा…
अझ पढ्नुस...
अझ पढ्नुस...