
यतिबेला रूस र युक्रेनबीच युद्ध चलिरहेको छ । युक्रेनलाई कब्जा गर्न बढीमा दुई साता समय दिनुपर्ने आन्तरिक मूल्याङ्कन भए पनि युद्ध लम्बिएर चार महिनाभन्दा बढी भइसकेको छ ।
यस्तो अवस्थामा रूसी पक्षले युद्ध आफ्नोमा भएको प्रतिक्रिया दिइरहेको छ । अर्को पक्ष पनि आफूले गरेका साना उपलब्धिलाई ठूलो देखाउँदै आएको छ ।
यो युद्धमा भने सबैभन्दा तेजोवध अमेरिकाको भएको छ । नेटोको धमास दिनेहरू पनि यतिबेला चिल्लिएको छ ।
यस्तोमा लामो समयदेखि व्यापार युद्ध गरिरहेको चिनियाँ सरकारी मिडियाले युक्रेन‑रूस युद्धमा अमेरिकालाई गिज्याउनसम्म गिज्याएको छ ।
आज अमेरिकालाई चिनियाँ सरकारी मिडियाले कसरी कुरीकुरी गरिरहेको छ, व्यंग्यचित्रमार्फत सो अवलोकन गर्नेछौँ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
