म्याक्सिम गोर्कीको “आमा” शृङ्खला ४८
आमा उभिइन्, होइन, कुनै प्रबल शक्तिले जुरुक्क उचाल्यो भन्दा बेस होला र अत्यन्त रोषपूर्ण शब्दहरुको एक प्रबलप्रवाह फु्टेर बाहिर निक्क्यो ।
“... धेरै मान्छे रुन्थे होलान्, उनै दुष्ट र निर्लज्ज मान्छेहरुसमेत नरोइ बस्न सक्दैनथे होलान् ... ।”…