Tag: पर्यासाहित्य

मेरो पर्या-साहित्यको यात्रा

विजय हितान २०८२ भाद्र ८ ०५:०१

मान्छेको जीवनमा यात्रा चराहरू जस्तै विविध हुँदा रहेछन् । भौगोलिक दूरीको यात्रामा म पहाडबाट मधेश बसाई झरें, त्यसपछि देशको सीमा...

पूरै पढ्नुहोस्

साहित्यपोस्टले साथ दिएको छ र हामी कोरस गाउँछौं यसरी

डा. गोविन्दराज भट्टराई २०८१ असार ५ १२:०२

जून पाँच २०२४ का दिन सिंहदरबार पछिल्तिरको बागमती कोरिडोरमा पुगेका थियौं । प्राइमरी स्कूल पढ्ने जत्रा एक हूल नानीहरू एकछिन...

पूरै पढ्नुहोस्

कथा : साइन्सोत्सव

सुशील सापकोटा २०८० फाल्गुन १५ ०६:०२

“त्यो पृथ्वीको कुनै एक शहर थियो । किनकि अन्य ग्रह, उपग्रहमा शहर भएको तथ्य पत्ता लागेको छैन । यस ब्रह्माण्डका...

पूरै पढ्नुहोस्

कविताः किन बुझ्दैनन् यो कुरा

माया उपाध्याय २०८० मंसिर १४ ०६:००

जसको स्वाधिष्ठान र अनाहत चक्रमा समाहित छौँ हामी दुर्योधनले षड्यन्त्र गरेर पाण्डवलाई वनबास पठाएजस्तै प्रकृतिमा प्रदूषण गरेर हामीलाई ध्वस्त पार्ने...

पूरै पढ्नुहोस्

आठौं संस्करणको वातावरण साहित्य गोष्ठी सम्पन्न

साहित्यपोस्ट २०८० जेष्ठ २८ १०:५९

काठमाडौं / इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी- पर्या साहित्य विषयक कार्यपत्र प्रस्तुति,...

पूरै पढ्नुहोस्

पर्यागीतः धर्ती दुख्यो भने

साहित्यपोस्ट २०८० जेष्ठ २२ ०२:१७

मेरो कामले, तिम्रो कामले धर्ती दुख्यो भने के पो पिउँला पंधेरीको पानी सुक्यो भने ए कान्छा पिउँदै आ’को पँधेरीको पानी...

पूरै पढ्नुहोस्

पर्याकविताः परागसेचन

डा. हिमलाल श्रेष्ठ २०८० जेष्ठ २२ ०१:४७

ऊ हेर ! त्यो तोरीबारीमा माहुरीको भुनभुन सुनिएको छ ! त्यो उत्सव होला ! तोरीका फूलहरू झुमेका छन् शायद धर्ती...

पूरै पढ्नुहोस्

कविताः वातावरण दिवसको शुभकामना

शरद्शोभा २०८० जेष्ठ २२ १२:०१

प्रभुत्वको लडाइँमा खण्डहर भूमिले बोकेको छ एउटा डरलाग्दो निसान युद्धको युद्धको परिणाम पर्यावरण संकट हिजोको हरियो जङ्गल आज उजाड छ...

पूरै पढ्नुहोस्

पर्या कविता: जीवनकथा

रमेश प्रभात २०८० बैशाख २१ ०४:०१

माटो, पानी र हावा बस् यत्ति हो मेरो जीवन कथा ! म माटो हुँ फैलिएको छु जगतभरि फालिएको छु आगतभरि...

पूरै पढ्नुहोस्

कविताः खतरनाक भोक

गगन योक्पाङदेन २०८० बैशाख २१ ०२:०१

मान्छेमा यति धेरै भोक छ ताकि उसले जल, जमिन, जङ्गल, खनिज, वनस्पति खाँदा-खादा सिङ्गो पृथ्वी नै खान आँटिसक्यो मान्छे यति...

पूरै पढ्नुहोस्

पर्याकविताः वायु प्रदूषणका विकार

सुमन भट्टराई २०८० बैशाख ७ १०:५१

सुनेँ आज समाचारमा तीतो खबर पार्दोरहेछ वायु प्रदूषणले धेरै असर जीवनको गुणस्तरलाई भ्रूणको विकासलाई शरीरका अङ्गहरूलाई अनि गर्दोरहेछ निमन्त्रणा छिटै...

पूरै पढ्नुहोस्

धरानमा पर्यासाहित्य विमर्श सम्पन्न

साहित्यपोस्ट २०७९ चैत्र ३० १०:३२

धरान, चैत्र ३० / महेन्द्र बहुमुखी क्याम्पस, धरानमा पर्या साहित्यकार विजय हितानको उपस्थितिमा पर्यासाहित्यमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू