स्नेहशील प्रेमको बगैंचामा महकिंदो फूलको स्वराज्य चुमेर विसङ्गतिमाथि शब्दको बज्र ठोक्दै तिमीलाई सम्झिरहेछु – भानु ! अग्नि स्पर्शका डाहहरू धैर्यताको...
पूरै पढ्नुहोस् →यति खराब लेख्न मन छ मन्दिरमा शराब बेच्न मन छ भक्त बनुम यसरी कि मूर्ति जलाएर तनाब मेट्न मन छ...
पूरै पढ्नुहोस् →म सानो हुँदा कयौं पटक स्कुल सकेर वा छुट्टी भएको बेला ‘गडी’मा ओहोर–दोहोर गरियो खेरुवाबाट वेल्डाँगी, वेल्डाँगीबाट खेरुवा कहिले धान...
पूरै पढ्नुहोस् →कविता राम्रो तयार भयो कलमले अड्को झिक्यो यो त मैले लेखेको मसीले प्रतिवाद गर्यो तैँले हैन मैले पो लेखेको कलम...
पूरै पढ्नुहोस् →प्रिय ! बाटोमा अपराधीहरू पनि हिँड्छन् सज्जनहरू पनि हिँड्छन् बाटोमा अपराधीहरू हिँड्न थाले भनेर सज्जनहरू हिँड्ने बाटो नै थुनिदिनु यो कस्तो विवेक हो तिम्रो ? संसार र जीवनको संवृद्ध नियम नै हो सधैँ सधैँ नयाँ नयाँ बाटो निर्माण गर्नु बाटोमा कहिलेकहीँ कसै कसैले फोहोर र विष फाल्न सक्छन् तिनीहरूलाई पनि सही बाटोमा हिँडाउन सकिन्छ बाटोमा काँडाहरू भेटिन सक्छन्...
पूरै पढ्नुहोस् →सयपत्रीले शृङ्गारिएको गाउँ देखेर झिलिमिलीले रङ्गिचङ्गिएको सहर देखेर दिदीसँगै सप्तरङ्गी टीका भिरेर फोटो खिच्ने रहर मेरो पनि थियो दिदीको भाइ...
पूरै पढ्नुहोस् →हिजो एक अर्कालाई सिद्ध्याउन उद्यत थिए उनीहरू आज एक अर्कालाई फूलमाला लगाइदिइरहेका छन् आजकै जस्तो सदव्यवहार पहिल्यै देखि हुन्थ्यो भने...
पूरै पढ्नुहोस् →त्यो टाँगा बिलकुल नयाँ त होइन दिलखुस चौथो मालिक हो मर्मत सम्भार रङ्ग रोगन गरी नयाँ जस्तै बनाएको छ घोडा...
पूरै पढ्नुहोस् →जानुपर्ने ठाउँमा गएन भत्काउनु पर्ने भ्रष्टहरूलाई भत्काएन ! गुण्डागर्दी शैलीमा आएर भूकम्पले पनि अन्याय गर्यो ! यो देश बेच्ने दलालको अन्त्य...
पूरै पढ्नुहोस् →हैन कता गए होलान् सपनाहरू ? निदाउने बित्तिकै देखिने – मौरीको मह काटेर हात चाटेका सपनाहरू फुत्त फुत्त पहाड नाघेका...
पूरै पढ्नुहोस् →भोलि भन्दै औला भाँच्दै आशाको ज्योति बाल्दै समरमा हिँडेकाहरू सुनौलो पहर आयो भन्दै बहकाउन खोज्दै छन् उद्यम सिप रोजगार गुमाएर...
पूरै पढ्नुहोस् →फुन आउँछ कि भन्थ्यौ काइँला यतिखेर फुन्को आश नगरेस् यतिखेर गाउँका फुनहरू शहर पसे शहरकाहरू, परदेशकाहरू दशैँ मनाउन गाउँ गाउँ...
पूरै पढ्नुहोस् → 
                     
                     
                     
                     
                     
                     
                    