Tag: किशन पौडेल

पर्याकविताः बुढो बागमतीको आलाप

किशन पौडेल २०८० फाल्गुन १७ ०९:२७

आदिम, सभ्यताको घाँटीबाट अविरल बग्दै आएको म निर्मल पवित्र बागमती तिम्रा दुष्कर्मका पापहरू पखाल्दा-पखाल्दै दूषित भएको छु तिम्रा पितृहरूलाई पिण्डपानी...

पूरै पढ्नुहोस्

किशन पौडेलका लघुकथा हिन्दीमा

साहित्यपोस्ट २०८० फाल्गुन ३ ०१:५३

पंख प्रकाशन दिल्लीबाट प्रकाशित उक्त सङ्ग्रह पौडेलका नेपाली भाषामा प्रकाशित र केही अप्रकाशित लघुकथाहरूको अनूदित एकल सङ्ग्रह हो । 

पूरै पढ्नुहोस्

ध्यान कुटिमा लघुकथाकाे चाैतारी

किशन पौडेल २०८० पुष १८ १२:०१

हामी सधैँ औपचारिक भूमिका निभाउँदै खुम्चिएर बस्यौँ । अलिकति अनौपचारिक भएर खुल्न सकेनौँ । उन्मुक्त हाँसो हाँस्न सकिरहेका छैनौँ ।...

पूरै पढ्नुहोस्

किशन पौडेलकाे लघुकथा : सम्बन्ध

किशन पौडेल २०८० पुष १७ ०८:०८

उसले सम्बन्धलाई अन्तिम ब्रेक लगाउँदै आफ्नो पर्सबाट प्रेमिकाको तस्बिर निकालेर टुक्राटुक्रा पारेर च्यात्यो र मस्त सँग निदायो । ती च्यात्तिएका...

पूरै पढ्नुहोस्

किशन पौडेलको लघुकथा : सम्मानित आदेश

किशन पौडेल २०८० पुष १० ०८:०५

आफ्नै घरभित्रबाट मालिकको कठालो तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो –  “धत् ! बेमान !! यत्रो विलासी...

पूरै पढ्नुहोस्

किशनको खुसी र लघुकथाशिल्प

दीपक लोहनी २०८० मंसिर १९ ०६:०१

नेपाली लघुकथाको विकास क्रमलाई हेर्ने हो भने यसले ७० वर्ष काटिसकेको छ । तसर्थ पनि नेपाली लघुकथामा अनेक याम आइसकेको...

पूरै पढ्नुहोस्

मेरठ साहित्य महोत्सवमा किशन पौडेल सम्मानित

साहित्यपोस्ट २०८० मंसिर १० ०१:२९

उत्तर प्रदेश मेरठको चौधरी चरण सिंह विश्वविद्यालयमा आयोजित त्रिदिवसीय क्रान्तिधरा मेरठ साहित्य महोत्सवमा किशन पौडेल सम्मानित भएका छन् ।

पूरै पढ्नुहोस्

किशन पौडेलको लघुकथा : साइत

किशन पौडेल २०८० मंसिर ५ ०८:३५

तिहारमा बहिनीको हातको टीका नलगाएको पनि  धेरै वर्ष भएको थियो । अनेकौँ व्यवधानहरूले गर्दा टिकाको साइत जुर्न सकेको थिएन ।...

पूरै पढ्नुहोस्

कविता: बा

किशन पौडेल २०८० आश्विन ४ १२:०१

बा अभावका पहाडहरू बोकेर मुगलानतिर भासिनु भो दस नङ्ग्रा खियाएर सन्ततिका सुन्दर भविष्य गोडमेल गर्दै सुस्केरामा मिठो भाका भर्दै सारङ्गीका...

पूरै पढ्नुहोस्

कविताः तिमी मान्छे भएर बाँच 

किशन पौडेल २०८० भाद्र २१ ०३:०१

तिमी केवल एउटा मान्छे हौ समग्रमा एउटा मान्छे भएर बाँच  !   न तिमी हुतु हौ, न तिमी तुत्सी न...

पूरै पढ्नुहोस्

अनूदित पर्या-लघुकथा : बन्चरो 

किशन पौडेल २०८० भाद्र १२ १२:५१

´तर पर्यावरणको मामिलामा मान्छेले त्यो कथाबाट आजसम्म कुनै पाठ सिकेका छैनन्।  हेर ! आज फेरि हामीलाई काट्न आएका छन् ।`

पूरै पढ्नुहोस्

अनूदित पर्या-लघुकथा : नदीलाई बचाउनु पर्छ !

किशन पौडेल २०८० भाद्र ५ ०२:१२

 "सुन प्रिय! यदि मान्छेले नदी/ खोलाहरूलाई मुहानबाट स्वतन्त्र रूपमा  उन्मुक्त बग्न दिएनन् भने यो सागर पनि एक दिन सुक्ने छ।"

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू