
ढाकामोहन बराल
आज धेरैपछिउनिहरुको आन्तरिक राजश्वकार्यालय बाहिर भेट भयो । प्रविणले भन्यो “ दाईकाम सकियो कि के भयो रु सकिएको भएसंगै फर्काैं ।” गोपालले जवाफदियो “ ओ हो प्रविणभाई तिमीपनियतै हो रु मेरो त सकियो ।ठिक छ फर्कौं न त ”दिनभरको यताउताको भागदौडले थकित देखिन्थे उनिहरु दुवै ।“भाई भोक लाग्नथाले जस्तो भयो खाजाखानपाएहुने ।” गोपाललेभन्यो । उसले पनि सहमतजनायो । उनिहरु आधा सटर खोलिएको र वाहिर सेतो कागजमा ‘ टेक अवे ’ लेखिएको सेकुवा सेन्टरमायसो निहुरेर हेरे । “आउनुहोस सरहरु भित्रै” साहुजीले भन्यो । भित्रचार पांचवटा टेवलहरुमाअन्यमानिसहरु खाजाखादै थिए । उनिहरु कुनाको एक खाली टेवलमागएर बसे । साहुजीनजिकै आएर भन्यो “ कामगर्ने मान्छेहरु थोरै छन त्यसकारण खाजा सेट मात्र बन्छ त्यही त ल्याउने होलानि सररु ” दुवैले सकरात्मक रुपमा टाउको हल्लाए ।साहुजी एक छिन बसि रह्यो । सायदअन्यथप अर्डरको लागिहोलाउनिहरुले उसको आशयबुझे । प्रविणले भन्यो “दाईसँगनबसेको पनि धेरै भयो है के गर्ने हो रु” “उज्यालै छ । ” गोपालले केहि अप्ठ्यारो माने जस्तै गर्यो । प्रविणले भन्यो “हादाई पनि साँझ परे पछि त तनाव हुन्छनिअहिले नै ठिक छ ” साहुजीतर्फ हेरेर फेरी भन्यो “ ओ डी ल्याउनु ल । ” कस्तो पानील्याउने भनेर साहुजीले सोध्यो । “म त हुस्की अन रक हो भाई” गोपाललेहल्कामुस्कुराउँदे भन्यो । साहुजीले कुरा बुझ्यो र आफ्नो काममालाग्यो । “भाईभन अरु नया के कस्तो छरु”े कुराकानीको सिलसिला अगाडि गोपालले बढायो । प्रविणले एक पटक सिलिङ आ“खा दौ८ायो र लामो श्वास तान्दै भन्यो “ दाईहरुकै देखासिकी गरेर लेकसाईड झरियो ठीकै हुन्छ जस्तो थियो तर के गर्ने दाई बेहालभयो । यो कोरोनाले त सबै भन्दा बढी हामीहरुलाई मार्ने भयो । बेलाबखतपसलखोल्नु भएको छ किकसो गर्नु भएको छ रु ”गोपालले भन्योअस्ति एक दिन सफागर्न गएको थिएं । यसो खोलेर हावा खेल्न दिएको । मेरो पनिहालत खराव छ भाई के गर्ने कसो गर्ने अति नै सकसमा परियो । अनिआजको व्यवस्था कसरी गरियो तरु” “ के गर्नु दाई उता बैंकबाट तारन्तार फोन आएको छ यता सरकारी कर पनिटुङ्ग्याउनु पर्ने । सरकारी कर पर्यो समयमाबुझाउनु पर्ने सहकारीमाअझ ऋणथपेंदाई मैले त । ” प्रविणले आफ्नो दुखेसो पोख्न थाल्यो ।उसले पनि सहकारीको ऋणबाट नै आजको व्यवस्था गरेको थियो र साथमा रहेको नगदपकेट खर्च समेत ऋण काढेको रकमको हिस्सा थियो । कुराकानीचलिरहेदा उनिहरुको खाजा सेट आई सकेछ । एकै पटक उनिहरुको आ“खागिलासमा तैरिरहेको आईस क्युबमापर्यो । भर्खर हुस्कीखनाईएकाआईस क्यूवशान्तभई सकेकाथिए तर उनिहरुको मनमाभने भु६भु६ीचलिरहेको थियौ ।
पोखरा महानगरपालिका वडा नं ७मासबार , कास्की



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
