रमणले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा उठाए । उनी निकै चर्चित पनि भए । उनकै नेतृत्वमा शक्तिशाली सरकार बन्यो ।

उनी सत्तारोहण भएको केही महिनामै ‘अनियमितता र भ्रष्टाचारले सीमा नाघ्यो’ भनेर व्यापक रूपमा समाचार आउन थाले । एमनेस्टीजस्ता संस्थाको रिपोर्टले पनि त्यही देखायो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि उनको नेतृत्वको सरकार ढल्यो ।

सरकार ढल्नसाथ पत्रकार सम्मेलन गरेर उनले भने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाएकै कारण मेरो नेतृत्वको सरकार ढालिएको हो ।’