“अइ सरीता ! रमेश किन नबोलेको ? स्कुल पढ्दा त बोलिरहन्थ्यो । रेला गरेर सबैलाई हँसाउँथ्यो । ऊ एक दिन...
पूरै पढ्नुहोस् →“लौ न नि ! यस्तो के सुन्नु प¥यो ? सोच्न पनि नसकिने कुरो समाचार बनेर फेसबुकभरि छ्यापछ्याप्ती छ त !...
पूरै पढ्नुहोस् →“हिजो चिफ सरको कोठामा चर्काचर्को गरी बोल्दै हुनुहुन्थ्यो त ! के भयो मेम ?” तिला मिसले अघिल्लो दिनको घटनाका...
पूरै पढ्नुहोस् →“आमै पात गाँसिदिन्छ्यौ ?” “के ?” “पात गाँसिदिन्छ्यौ भनेको ?” “के भन्छे, कहाँबाट ल्याउनु पाँच लाख, म बुढीमान्छेले ?”...
पूरै पढ्नुहोस् →“यो घरका मान्छे कहाँ गएछन् ? म लगातार पाँच दिनदेखि धाएको छु तर कसैलाई पनि भेट्तिनँ । जहिलेसुकै दैलो...
पूरै पढ्नुहोस् →“पल्ला घरकी बुढी आमा बिहानदेखि नै आओ भनेर हातले इसारा गरिरहेकी छन् । मुख पनि चलाएको जस्तो देखिन्छ तर आवाज...
पूरै पढ्नुहोस् →“कान्छी ! तँलाई भेट्न आजसमेत तीन चोटी आइसकेँ । बिहान, बेलुका, दिउँसो कतिखेर पनि भेटिँदैन त, कहाँ जान्छेस् हाे ?...
पूरै पढ्नुहोस् →‘करेसा जोडिएको छिमेकी भएर पनि भेटघाट नै हँदैन त सरू बहिनी ! के सारो व्यस्त हुनुभएको हो ?’ छिमेकी अशोक...
पूरै पढ्नुहोस् →‘रमेश दाइ ! भरे बेलुका टेकबहादुर काका कहाँ भेला हुनुपर्छ है !’ भन्दै जीवन बिहान झिसमिसमा म कहाँ आइपुग्यो ।...
पूरै पढ्नुहोस् →‘नमस्कार मेडम ! म हजुरलाई फोन गर्न खोज्दै थिएँ तर बाटामा नै भेटिहालेँ’ रमाको उद्गारले म रोकिएँ र उनलाई पुलुक्क...
पूरै पढ्नुहोस् →‘दिदी नमस्कार ! हजुरको घर खोज्दाखोज्दै आज दिन बित्यो’ भन्दै शशिकला टुप्लुक्क मकहाँ आइपुगिन् । एक्कासी उनलाई मेरा अगाडि देख्दा...
पूरै पढ्नुहोस् →