Tag: रमेशचन्द्र घिमिरे

बालकविताः किताबको घर

रमेशचन्द्र घिमिरे २०८० चैत्र १ ०८:५१

हेर्न आऊ भनेर भन्नुहुन्छ सर जान्छु म नि हेर्न आज किताबको घर कथा अनि कविताका नाटकका कतै खातैखात किताबका देख्छु...

पूरै पढ्नुहोस्

बालकविताः दुईको दुनोट

रमेशचन्द्र घिमिरे २०८० फाल्गुन १७ १०:२८

दुई एकान दुई हो दुई दुना चार दुनोट कण्ठै पारिन्थ्यो हुन्थ्यो मुखाखार त्यो बेलामा क्याल्कुलेटर किन्न पाइएन किन्दिनू न बा...

पूरै पढ्नुहोस्

रमेशचन्द्र घिमिरेको लघुकथा: विश्वास

रमेशचन्द्र घिमिरे २०८० फाल्गुन १५ ०९:३२

धर्मशालामा बास बस्न पुगेका तीर्थालुहरू भएको ठाउँमा साँझपख केही भद्र जस्ता देखिने मानिस प्रवेश गरे । ‘तपाईँहरूको तीर्थयात्रा सफल र...

पूरै पढ्नुहोस्

बालकविताः कान खोलेर सुन्

रमेशचन्द्र घिमिरे २०८० फाल्गुन १० १२:०१

हुन पनि हाम्रा सर कति छुचा हुन् थर्काउँदै भन्छन् मलाई कान खोलेर सुन् नपढेर छैन मैले गीत गाएको छैन छैन...

पूरै पढ्नुहोस्

बालकविताः माकुराको जालो

रमेशचन्द्र घिमिरे २०८० फाल्गुन ३ १२:२७

हिजो पुछेको हो लगाएर टालो आज फेरि आयो माकुराको जालो ढुक्कै थिएँ म त कोठा थियो रित्तो भरिएछ आज पुरै...

पूरै पढ्नुहोस्

रमेशचन्द्र घिमिरेको लघुकथा : माला

रमेशचन्द्र घिमिरे २०८० पुष २४ १२:०५

आफ्नो गाउँमा माननीय आउने खबरले गाउँले हर्षित थिए । स्वागतमा बाउसमूह, आमासमूह तयारीका साथ आएका थिए । आफूले भोट हालेर...

पूरै पढ्नुहोस्

बालकविताः कुहिरो

रमेशचन्द्र घिमिरे २०८० मंसिर २८ ०८:०१

झ्याङ्कट पोली उडेको धुवाँ जस्तै छ यो झट्ट हेर्दा कपासको रुवा जस्तै छ यो रुवा भई के गर्नु र न्यानो...

पूरै पढ्नुहोस्

बालकविताः ठेकी

रमेशचन्द्र घिमिरे २०८० मंसिर २१ १२:०१

स्कुलबाट फर्किँदा जब उसले देखी बाले ल्याउनु भएको दही मथ्ने ठेकी कताबाट हाम्रो घरमा आयो चिज यस्तो झट्ट हेर्दा देखिने...

पूरै पढ्नुहोस्

बालकविताः जाडो कहिले  जान्छ ? 

रमेशचन्द्र घिमिरे २०८० मंसिर १४ ०६:०१

उँभो लेकको चिसो हावा उँधो बेसी तान्छ सम्झिँदैमा दिक्क लाग्छ जाडो कहिले जान्छ ?   जाडो छल्न नयाँ लुगा किनूँ...

पूरै पढ्नुहोस्

रमाइला बाल कविताः पञ्चे बाजामा

रमेशचन्द्र घिमिरे २०८० मंसिर ७ ०५:०१

रमाएर छम्छमी पञ्चे बाजामा मन फुकाई मजाले नाच्छु आज म   सनईको भाकामा गीत झिक्ने हो झुर्ना पिट्ने कसरी म...

पूरै पढ्नुहोस्

छन्दकविता शृंखला २१

यम रेग्मी २०८० कार्तिक २३ ११:०१

अतिथिलाई निम्तो   रमेशचन्द्र घिमिरे छन्द : मन्दाक्रान्ता गण : म भ न त गुरु गुरु विश्राम : चार र दस...

पूरै पढ्नुहोस्

स्वादिला बालकविता शृङ्खला- ४० (दसैँ विशेष)

रमेशचन्द्र घिमिरे २०८० कार्तिक २ ०३:०१

१. दसैँ आयो  विष्णु भण्डारी आचार्य, मोरङ आयो आयो दसैँ आयो आयो ठूला साना सबैको मन रमायो वर्षदिनमा आउने चाड...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू