Tag: मदन पुरस्कार

‘मदन पुरस्कार २०८१’ का लागि छानिए उत्कृष्ट सात पुस्तक; कुन पुस्तकमा के छ ?

साहित्यपोस्ट २०८२ श्रावण ६ ०१:०४

काठमाडौँ । नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार’का लागि २०८१ सालका उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक गरिएको छ । मदन पुरस्कार...

पूरै पढ्नुहोस्

मदन पुरस्कार मोहन मैनाली र जगदम्बाश्री प्रा.डा. यादवलाई अर्पण

साहित्यपोस्ट २०८१ आश्विन १८ १२:५५

काठमाडौं । मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई २०८० सालको मदन पुरस्कार तथा प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ...

पूरै पढ्नुहोस्

‘मदन पुरस्कार २०८०’ मुकाम रणमैदानलाई; प्रा.डा. यादवलाई जगदम्बा-श्री

साहित्यपोस्ट २०८१ भाद्र १४ १२:३४

काठमाडौं । यो वर्षको मदन पुरस्कार मोहन मैनालीको कृति मुकाम रणमैदानलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेकाे...

पूरै पढ्नुहोस्

मदन पुरस्कारको सूचीमा ५ पुस्तक

साहित्यपोस्ट २०८१ श्रावण ८ ०७:४२

मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ बाट...

पूरै पढ्नुहोस्

के कारणले बेस्ट सेलर बन्छ ?

सञ्जीवन प्रधान २०८० माघ १७ १०:०१

मदन पुरस्कार विजेता वा अन्य स्वदेशी तथा विदेशी बेस्ट सेलर पुस्तकहरूको रहस्य:   किन केही पुस्तकमा समेटिएका कथाहरूले हाम्रो मन,...

पूरै पढ्नुहोस्

विवेक ओझा मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बाश्री अर्पण गरियो

साहित्यपोस्ट २०८० आश्विन २९ १०:२९

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र मुखियालाई जगदम्बाश्री पुरस्कार अर्पण गरेका हुन् । 

पूरै पढ्नुहोस्

‘ऐँठन’लाई मदन पुरस्कार; टेकवीर मुखियालाई जगदम्बा-श्री

साहित्यपोस्ट २०८० आश्विन १४ ०१:४१

जगदम्बाश्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐँठन उपन्यासलाई अर्पण गरिने भएको छ।

पूरै पढ्नुहोस्

मदन पुरस्कार २०७९ का लागि छानिएका पुस्तक कस्ता छन् ?

साहित्यपोस्ट २०८० श्रावण २४ ११:३७

मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् । वर्षभरि छापिएका पुस्तकहरूमध्ये पुरस्कारका लागि योग्य भएको भनी दर्ता...

पूरै पढ्नुहोस्

तेस्रोपटक मदन पुरस्कार पाएपछि सत्यमोहनले राखेको मन्तव्य

साहित्यपोस्ट २०७९ आश्विन ३० १०:१६

२०२९ कात्तिक २९ गते आयोजित मदन पुरस्कार वितरण समारोहमा ‘कर्णाली लोक संस्कृति’का लागि पाँच जना रचयिताहरूलाई संयुक्त रुपमा प्रदान गरिएको...

पूरै पढ्नुहोस्

मदन पुरस्कार विजेता नवराज लम्सालको बहुचर्चित सम्बोधन

डा. नवराज लम्साल २०७९ आश्विन १२ ०७:१८

आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुसी र आनन्दको क्षण हो । आनन्दको स्वरूप स्वयं आनन्दकै...

पूरै पढ्नुहोस्

मदन पुरस्कार समर्पण समारोह सम्पन्न

साहित्यपोस्ट २०७९ आश्विन ११ ०८:५८

२०७८ सालको जगदम्बा-श्री तथा मदन पुरस्कार समर्पण समारोह आज कमलमणि थिएटर, पाटनढोकामा आयोजना गरियो । यस कार्यक्रममा जगदम्बा-श्रीद्वारा सम्मानित साहित्यसेवी...

पूरै पढ्नुहोस्

कतिपय पुरस्कारका निर्णायकहरू नै लेखकहरूका प्रतिस्पर्धी हुन्छन् – महेश पौड्याल

कृष्ण ढुङ्गेल २०७९ भाद्र १७ ०९:०१

परिचिय गराराख्नु पर्ने नाम होइन महेश पौड्याल । उनले विभिन्न माध्यमबाट आफ्नो परिचय दिइरहेका हुन्छन् । कहिले छोटा आयतनका कवितामार्फत्...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू