Tag: डा. तुलसी आचार्य

आचार्यको ‘स्वप्नभूमि’लाई ‘ होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कार’

साहित्यपोस्ट २०८२ श्रावण ५ ०२:३१

लेखक डा. तुलसी आचार्यको उपन्यास ‘स्वप्नभूमि’लाई एक हजार अमेरिकी डलर राशिको ‘होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कार’ प्रदान गरिएको छ ।...

पूरै पढ्नुहोस्

‘मृत्युको डायरी’भित्र मृत्युको सान्निध्य

बद्रीप्रसाद ढकाल २०८० मंसिर २७ ०५:०१

सिर्जनशील लेखनमा स्नातकोत्तर गरेका तुलसी आचार्य नेपाली साहित्यका विभिन्न विधामा लगभग एक दर्जन कृति प्रकाशित गरिसकेका व्यक्तित्व हुन् । प्रवासमा...

पूरै पढ्नुहोस्

डा. आचार्यको ‘मृत्यु डायरी’ सार्वजनिक

साहित्यपोस्ट २०८० भाद्र ३० ११:४६

पुस्तकका सम्पादक एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले मृत्यु आफैंमा रहस्यमय रहेको सन्दर्भ सुनाउँदै मृत्यु डायरी रहस्यमय चलचित्र हेरिरहेको शैलीमा लेखिएको बताए।

पूरै पढ्नुहोस्

‘स्वप्नभूमि’ले दिएको असल स्वप्न

हर्कबहादुर लामगादे ‘रोहित’ २०७९ माघ २२ ०३:०१

केही साता अगाडि नेपाली सिनेमाका महानायाक राजेश हमालद्वारा विमोचित उपन्यास ‘स्वप्नभूमि’ पढेर सिध्याएँ। यस उपन्यासका सर्जक तुलसी आचार्यको पछिल्लो उपन्यास...

पूरै पढ्नुहोस्

‘मोचन’माथि पोखरामा छलफल

साहित्यपोस्ट २०७९ असार १० ०१:०४

पोखरा / डा. तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘मोचन’ माथि हिमालयन रिडर्स कर्नर पोखरामा छलफल गरियो । छलफलमा उपन्यासलाई विभिन्न कोण...

पूरै पढ्नुहोस्

ऐया

डा. तुलसी आचार्य २०७९ बैशाख १३ ०८:०१

नेपालका सडकमा  हिँड्दै थिएँ ।  सडकको बीचमा  एउटा ठूलो भ्वाङ्ग रहेछ ।  धन्न देखेँ ।  नदेखेको भए त म सिधै...

पूरै पढ्नुहोस्

मेरा आँखा खोलिदिने ’विद्वान्’ मित्र

डा. तुलसी आचार्य २०७८ माघ १२ ०२:०१

एक्कासि बिहान के बिउँझेको मात्र थिएँ, मेरो मोबाइल फोन ‘अन’ गर्नेबित्तिकै बग्रेल्ती फेसबुक मेसेजहरू आए, चिनीमा कमिला आएजस्तो । बिहान...

पूरै पढ्नुहोस्

नेपालका प्रकाशक र हामी लेखक

डा. तुलसी आचार्य २०७८ पुष २८ ०५:०१

केही वर्ष पहिले नेपालका एक प्रकाशकले मलाई भने, ‘सर अमेरिकाबाट आउँदा राम्रो ह्विस्की लिएर आउनुहोस् है ब्रान्डेड, भ्याट फ्रीमा ।...

पूरै पढ्नुहोस्

समालोचकमा इमानदारी र ज्ञानको अभाव – साहित्यमा त्यसको असर

डा. तुलसी आचार्य २०७८ मंसिर ८ ०४:०१

कुरा सुरु गरौँ मेरै उपन्यास ‘मोचन’ बाट । फिनिक्स बुक्सले हालसालै बजारमा ल्याएको उपन्यास ‘मोचन’ ले राम्रै प्रतिक्रिया पाइरहँदा, केही...

पूरै पढ्नुहोस्

डा. आचार्यको ‘मोचन’को विमोचन

साहित्यपोस्ट २०७८ आश्विन २५ १०:०३

साहित्यकार डा.तुलसी आचार्यद्वारा लिखित उपन्यास मोचनको विमोचन भएको छ। उपन्यासको समालोचक तथा कवि महेश पौड्याल, प्राध्यापक ज्ञानु अधिकारी, आख्यानकार तथा...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू