
चीनको ग्लोबल टाइम्स त्यहाँको सरकारी मुखपत्र मानिन्छ । उसले घुमाउरो पाराले संसारलाई आफ्ना धारणा राख्दैन, जस्तो अन्य अखबारले राख्ने गर्छन् । उसले त सिधासिधा आफ्ना समाचार र विचार पस्कने गर्छ । कतिपय अवस्थामा त ती प्रस्तुति अशोभनीय अथवा चिनियाँ शैलीका होइनन् कि क्या हो भन्ने पारिदिन्छन् ।
यहाँ हामीले यो साताभर ग्लोबल टाइम्सले पस्किएका अन्तर्राष्ट्रिय विषयका व्यंग्यचित्रहरू पस्किएका छाैँ । तपाइँहरूलाई पनि मन पर्ला ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
