साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्योत्रका कलाहरू

Chovar Blues Mobile Size

 

प्योत्र पेत्रोभिच भर्सचागिन रूसी ल्यान्डस्केप कलाकार हुन् । १८३४ जनवरी १४ मा जन्मिएका उनले सोक्रात माक्सिमोभिच भोरोव्योभलाई गुरू थापेर चित्रकला सिकेका थिए । सोक्रात त्यो बेलाका प्रख्यात चित्रकार पनि थिए । उनले त्यतिबेला नै ल्यान्डस्केपमा राम्रो ख्याति कमाएका थिए । उनैका कामबाट प्रभावित प्योत्रले उनलाई गुरू मानी काम सिकेका थिए ।

केही थप ज्ञान लिनका लागि उनी इटाली पनि गए । त्यहाँ बसेर उनले कयौँ वर्ष चित्रकारिता सिके । पछि रूस फर्किएर एकेडेमी अफ आर्ट्समा पढाउन थाले । उनले सिर्जना गरेका ल्यान्डस्केपहरू अझै रूसका कयौँ सङ्ग्रहालयमा सुसज्जित छन् ।

आज हामी उनका तिनै चित्रकलाहरू अवलोकन गर्नेछौँ ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...