मानिसको जीवन के हो ? एउटा गोलो चक्काजस्तो त हो ! मानिसको जीवन कुमालेको चक्रजस्तो त हो ! मानिस जन्मन्छ, हुर्कन्छ, वृद्ध हुन्छ । मानिसको जीवन छुटेकाहरूको सम्झनाको पुञ्ज त हो !

यस्तै यस्तै अर्थ बोकेको सन् २००० मा बनेको छोटो एनिमेटेड फिल्मले तपाईंलाई केहीबेर भावुक बनाउन सक्छ । यसले तपाईंलाई जीवनको अर्थ खोज्न प्रेरित पनि गर्न सक्ला ।

धेरैले यो फिल्म हेरेर आआफ्नो अर्थ पनि निकालेका छन् । तपाईंले पनि निकाल्न सक्नुहुन्छ ।

फादर एन्ड डटर नामक यस  फिल्मलाइ माइकल डुडोकले निर्देशन गरेका हुन् ।

[embedyt] https://www.youtube.com/watch?v=Oo4KXZVApsQ[/embedyt]