Tag: क्लासिक कथा

क्लासिक कथा : योग्य वर

मञ्जु काँचुली २०८२ असार १७ ११:०१

‘छोरी दिँदा केटाको म्लेच्छ आचरण नहोस् । आफ्नो संस्कृति र परम्परालाई जोगाएर राख्नेचाहिँ होस् । सबैभन्दा ठुलो कुरा त्यही हो...

पूरै पढ्नुहोस्

क्लासिक कथा : मार्‍यो च्याङ्वाले मार्‍यो, असिनामा पार्‍यो

मनु ब्राजाकी २०८२ असार १० ०९:०१

रातभरि भनाभन भयो । अहिले गाउँले बाउ र लाहुरे छोरो दुवै घर भन्न नहुने घरमा बसेका छन् । थाप्लोमाथि पैयुँ...

पूरै पढ्नुहोस्

क्लासिक कथा : प्रायश्चित्त

गुरुप्रसाद मैनाली २०८२ असार ३ ०६:०१

१ विधवा गौरीका शरीरमा यौवनका चिह्नहरू भरिँदै आए । अङ्गप्रत्यङ्गबाट माधुर्य र लावण्यको विकास हुन लाग्यो । यौवनका साथसाथै वेशभूषा,...

पूरै पढ्नुहोस्

क्लासिक कथा : पाप

तारिणीप्रसाद कोइराला २०८२ जेष्ठ २७ ०९:०१

हामी दुई जना दुई दिनदेखि भोकै थियौं । हाम्रो पेटमा यो बितेको दुई दिनदेखि एक गेडा अन्न पनि परेको थिएन...

पूरै पढ्नुहोस्

क्लासिक कथा : दुई लाश

भीमनिधि तिवारी २०८२ बैशाख ३० १०:०१

श्रावणको महीना, नागपञ्चमीको दिन, सन्ध्याको समय, दिनभर पानी परेर भर्खर ओताएको मात्र थियो । टोलको बीचडबलीमा ‘टुमटुम छयाँ पाकं पाकं...

पूरै पढ्नुहोस्

बालकृष्ण समको चर्चित कथा : रूपको मूल्य

बालकृष्ण सम २०८२ बैशाख १६ ०३:०१

ज्ञानेश्वर गौचर जाने बाटोमा प्रमोदप्रसादको दुईतले झिंगटीको छाना भएको घर थियो । त्यसको वरिपरि चार रोपनी जग्गा थियो । त्यसमा...

पूरै पढ्नुहोस्

क्लासिक कथा : निद्रा आएन

गोविन्दबहादुर मल्ल 'गोठाले' २०८२ बैशाख ९ ०९:३०

ज्ञानी अहिले आठ वर्षकी भई । अहिले ऊ तनमन दिएर, खूब सोच्तै, खूब विचार गर्दै काँचको पुतली सिँगार्न लागेकी छ...

पूरै पढ्नुहोस्

क्लासिक कथा : सिपाही

विश्वेश्वरप्रसाद कोइराला २०८२ बैशाख २ १०:०८

पहाडको बाटोमा एक्लै हिंड्न निकै गाहारो पर्छ । मलाई दुईतीन दिनका लागि यस्तै बाटो हिँड्नु थियो । तर मैले बाटोमा...

पूरै पढ्नुहोस्

क्लासिक कथा : साथीको सम्झना

पारिजात २०८१ चैत्र २६ ०३:०१

साथी, पुलिस भनेको भ्रष्टाचार, दुराचार, व्यभिचारलाई दमन गर्न बनाइएको हो तर भ्रष्टाचार, दुराचार, व्यभिचार सधैं जनताबाट हुँदैन सरकारबाट पनि हुन्छ...

पूरै पढ्नुहोस्

नेपाली नारीले लेखेको पहिलो आधुनिक कथा : स्त्रीरत्न

कुमारी तुषारमल्लिका २०८१ चैत्र १९ १०:०१

कोही एक सिपाहीका दुइटी स्त्री थिए । साँहिली भन्ने चाहिं स्त्रीको सानु छोरो पनि थियो । सिपाही परदेश गएका थिए...

पूरै पढ्नुहोस्

क्लासिक कथा : म बाँच्न चाहन्छु

भागीरथी श्रेष्ठ २०८१ चैत्र १२ ०९:०५

मंसीर महिनाको पारिलो घाममा बरन्डामा बसेर चियाको घुटको लिंदै कान्तिपुर पत्रिका पढ्दै थिएँ । रातभरि शीतले भिजाएको बरन्डा बिस्तारै बिस्तारै...

पूरै पढ्नुहोस्

क्लासिक कथा : फर्केको लाहुरे

जगदीश घिमिरे  २०८१ चैत्र ५ ०९:०१

आँतै खहरिएझैं लाग्छ अचेल हरिलाई । एकपल्ट आँत पुरेर घिउ र भात खान मन लागेको छ । मकैले सुत्ला च्यापे,...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू