![]()
यस वर्ष पहिचान पुरस्कार श्याम शाहको कथासङ्ग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’ले प्राप्त गर्नेभएका छन् । पहिचान पुरस्कार कोषले यसपटक यी दुई कृतिलाई पहिचान पुरस्कार २०७८ दिने निर्णय गरेको जनाएको हो ।
राजन मुकारुङको निवन्धसङ्ग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कवितासङ्ग्रह ‘गोयङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइँया’ र उन्मुक्त पुस्ताको कवितासङ्ग्रह ‘आफर’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् ।
पहिचान पुरस्कारको पुरस्कार राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ । पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० कार्तिक २०८२, आईतवार 









