
लघुकथा समाज नेपालको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । समाजको कर्णाली प्रदेश समितिको अध्यक्षमा साहित्यकार मणिकुमार पोखरेल चयन भएका छन् ।
समाजको केन्द्रीय समितिले जानकारी गराएअनुसार कर्णाली प्रदेशको उपाध्यक्षमा कौशिला अधिकारी, सचिवमा उमालाल आचार्य, कोषाध्यक्षमा नारायणविक्रम जीसी चयन भएका छन् भने सदस्यहरूमा गोमा गिरी, महेन्द्रप्रसाद चौलागाईं र मानबहादुर चौधरी चयन भएका छन् ।
कर्णाली प्रदेश समितिको सल्लाहकारमा साहित्यकारहरू महेन्द्रप्रसाद गिरी र डा. दीपक गौतमलाई मनोनयन गरिएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ मंसिर २०८२, मंगलवार 










