लघुकथा समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सावित्री केशर कथा सम्मान र बाटुली खिलध्वज लघुकथा सम्मानको घोषणा गरेको छ ।
समाजको बैठकबाट ‘सावित्री–केशर कथा सम्मान—२०८०’ कथाकार विजय चालिसेलाई र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०८०’ कथा तथा लघुकथा दुवै विधामा कलम चलाउने सर्जक मञ्जु काँचुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
साहित्यकार हरि थापा, भैरवी थापा, राजन पण्डितलगायत व्यक्तिद्वारा यी सम्मानको स्थापना गरिएको हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
सर्वज्ञ वाग्ले
चैत्र ५, आईतवार १८:०८