नारायण न्याैपाने

मिठो मिठो बाेल तिमी राम्रो गर काम
कामले नै चिनाउँछ भाेलि तिम्रो नाम ।

आज भन्यो भाेलि भन्यो जीवन बित्दै जान्छ
कैले यता कैले उता गरि जीवन चल्छ ।

समयकाे गतिसँगै कता- कता लान्छ
साेचेजस्ताे हुन्न यहाँ ठेस त्यसै लाग्छ ।।

बगैंचामा फुलेको त्यो फुलजस्ताे जीवन
नटिपिन्जेल बाँस छर्ने टिपी ढल्छ जीवन ।
यस्तो राम्रो सम्झिएरै गर राम्रो
काम समय नै गुरु हो यो