साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गीत

Chovar Blues Mobile Size
सारंगीले प्रेमको धुन रेट्न छाड्यो अचेल
बाँसुरीले मिठो सुर भेट्न छाड्यो अचेल …….
संसार नै उराठ बन्यो कस्तो दिन आयो
कोईलीले पनि बिलौनामा दुखि गीत गायो ……….
sagarmani mobile size
आफन्तको छायाँले पनि खेद्न थाल्यो अचेल
झझल्कोले मात्र तिर्खा मेट्न थाल्यो अचेल।
कहाँ छ र सुख खोज्नु? जग नै छ बिव्हल

असती यो रोगले सबलाई गर्दैछ नि छल ………..

 

 अमेरिका (कोलोराडो)
प्रतिक्रिया
Loading...