
काठमाडौँ / २०७९ सालको आदिकवि भानुभक्त पुरस्कार प्रख्यात साहित्यकार चित्तरञ्जन नेपालीलाई प्रदान गरिने भएको छ । असार २९ गते २०९ औँ भानु जयन्तीको अवसरमा सो पुरस्कार प्रदान गरिने भएको छ ।
पुरस्कारको राशि १ लाख २५ हजार रूपैयाँ रहेको छ ।
यसैगरी संस्थाले दिने गोपाल पाँडे असीम पुरस्कार रामप्रसाद पन्तलाई प्रदान गरिने भएको छ । आउँदो साउन ३१ गते नेपाली शिक्षा परिषद्को ७२ औँ वार्षिकोत्सव समारोहमा सो पुरस्कार प्रदान गरिने परिषद्की अध्यक्ष रमा शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
असीम पुरस्कारको राशि रू. ५० हजार रहेको छ ।

रामप्रसाद पन्त

चित्तरञ्जन नेपाली



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०७९ असार १५ १०:२४
आदिकवि भानुभक्त पुरस्कार र गोपाल पाँडे असीम पुरस्कार चित्तरञ्जन नेपाली र रामप्रसाद पन्तलाई
साहित्यपोस्ट
२०८० असार १६ ०६:१७
२१ जेष्ठ २०८३, बिहीबार 








