छन्दकविता- बाबा
बाबा शैलसमान हुन् जनक हुन् साक्षात् तिनी ईश्वर
त्याग्छन् भोगविलास नित्य तिनले सन्तानका खातिर
ब्रह्मा विष्णु महेश हुन् भुवनमा सन्मार्ग देखाउने
आफ्ना चाहहरू भुलेर जगमा सन्तान हुर्काउने ।।१।।
बाबा हुन् घरका अखण्ड बलिया खम्बा र भित्ता…