कवितामाथिको पहिलो रियालिटी शो “द पोएट आइडल”को दोस्रो संस्करण भर्खरै सम्पन्न भएको छ । दोस्रो संस्करणको उपाधि सिक्किमका कवि सिमियोङ सुकिता राई हात पारेका छन् ।
तीन महिनाको अवधिमा ३० शृङ्खलामा प्रसारण भएको आइडलको “साहित्य पार्टनर”को रुपमा रहेको साहित्यपोस्ट रहेको थियो । साहित्यपोस्टले हरेक हप्ता आइडलको मञ्चबाट बाहिरिने कविलाई पुस्तक उपहारस्वरूप प्रदान गरेको थियो ।
यहाँ हामीले ‘द पोएट आइडल’का फानालिस्ट मोहित जोशी र टप आठसम्म पुगेका अर्का कवि विनायक पन्तसँग साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गगेलले गरेको संवाद प्रस्तुत गरेका छाैँ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
editor
२०७७ पुष २६ १२:३०
१५ माघ २०८२, बिहीबार 









