साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा : अकथ्य

रासा एउटा घर । चिटिक्क परेको । भुईँतल्ले तर एक्लो । एकान्तमा अवस्थित । बस्तीदेखि पर । ठुलो प्रवेशद्वार । सामान्य बगैँचा पनि । वरिपरि पर्खालद्वारा घेरिएको । घरमा जम्माजम्मी चार कोठाहरू छन् । एक बैठक, दुई शयनकक्ष, तीन भान्सा र चार…
अझ पढ्नुस...

नारायणीको किनारमा गुन्जियो लोकबाजाको अर्केष्टा

नारायणी नदी किनार नेपाली लोकबाजाहरूको आर्केष्टा–धुनले गुञ्जयमान बनेको छ । नारायणी नदी किनारमा शुक्रबार नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटन समारोहमा नेपाली लोकबाजाहरूको आर्केष्टा गुञ्जयमान बनेको हो । राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा…
अझ पढ्नुस...

मायादेवी गुरूङको “जिन्दगी” सार्वजनिक

बेलायतलाई कर्मथलो बनाएकी अनेसास केन्द्रकी सदस्य कवि मायादेवी गुरुङको कविताकृति "जिन्दगी"को एक भव्य समारोहका बिच विमोचन भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति, संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा उक्त कृतिको विमोचन…
अझ पढ्नुस...

छानिए उत्कृष्ट १७ कवि

बान्तावा राई भाषामा प्रकाशित 'बुङ्वाखा'को १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित '१७औं बान्तावा कविता प्रतियोगिता'मा सहभागी हुने 'उत्कृष्ट १७ कवि'हरूको छनोट गरिएको छ । मङ्सिर २३ र २४ गते भोजपुरको आमचोक गाउँपालिका, बालंखामा हुने 'बान्तावा…
अझ पढ्नुस...

षडानन्द राष्ट्रिय पुरस्कार, क्षेत्रीय पुरस्कार तथा छात्रवृत्तिको घोषणा

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०७८ सालको षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार र षडानन्द छात्रवृत्‍तिको घोषणा गरेको छ । मङ्सिर १० गते बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । घोषणाअनुसार यस वर्षको…
अझ पढ्नुस...

लैङ्गिक समानता तथा महिला हिंसा विरुद्ध विशेष टुक्का लेखन अभ्यास

विशेष अवसरहरू पारेर टुक्का लेखन अभ्यास श्रृङ्खला सन्चालन गर्दै आएकाे टुक्का साहित्य समाजले अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसकाे अवसर पारेर २०७८ मङ्सिर ९ गते "लैङ्गिक समानता तथा महिला हिंसा विरुद्ध विशेष टुक्का लेखन अभ्यास…
अझ पढ्नुस...

महाभारतको कीर्तिमान

अहिले नेपाली टेलिभिजनमा रामायण प्रसारण भइरहेको छ । नेपाली भाषामा स्वराङ्कन गरी प्रसारण गरिएको यो शृंखला जत्तिकै महाभारतको लोकप्रियता पनि उत्तिकै छ । ३० वर्षअघि प्रसारण भएको महाभारत हेर्नेहरूका लागि अझै पनि यो एउटा रमाइलो बालापन सम्झने…
अझ पढ्नुस...

कार्ल रोजेनका सुन्दर ल्यान्डस्केपहरू

लात्भियामा सन् १८६४ मा जन्मिएका रूसी चित्रकार कार्ल रोजेन काव्यिक ल्यान्डस्केप चित्रकारका रूपमा चर्चित व्यक्ति हुन् । लात्भियाको जेल्गाभामा जन्मिएका उनको चित्रकला अध्ययन रूसको सेन्ट पिटर्सबर्गमा भयो । त्यहीँबाट कलामा स्नातक भए । पढाइ…
अझ पढ्नुस...

महाधिवेशनकाे मुखमा ‘जबज’ विचारधारकाे पुस्तक

स्रष्टा, पत्रकार एवं राजनीतिक विश्लेषक घनेन्द्र ओझाको नयाँ पुस्तक 'जनताको बहुदलीय जनवाद; फरक बहस' बजारमा आएको छ । चितवनमा देशकाे ठूलाे कम्युनिस्ट पार्टी एमालेले आफ्नाे महाधिवेशन गरिरहँदा याे पुस्तक बजारमा आएकाे हाे । नेकपा माले र…
अझ पढ्नुस...