
लेखिका सपना आचार्यले आफ्नाे जन्मदिन फरक तरिकाले मनाएकी छन् । उनले काठमाडौँ जोरपाटी स्थित बिआइए इन्स्टिच्युटमा आश्रीत अपाङ्ग तथा फरक क्षमता भएका करिब सय जना कलाकर्मीहरूलाई खाना खुवाएर जन्मदिन मनाएकी हुन् ।
‘मलिलो माटो’ उपन्यासकी लेखिका सपना आचार्यले आफूले थाहा पाएदेखि नै आफ्नो हरेक जन्मदिन तथा अन्य विशेष दिनहरूमा फरक फरक किसिमका व्यक्तिहरूसँग आफ्ना सुख दुख साटासाट गर्ने गरेकाे बताउँछिन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साहित्यपोस्ट
२०८० जेष्ठ २६ ०४:३१
साताका पुस्तक : पुडासैनीकाे ‘बत्तीमुनि उज्यालो’देखि सापकोटाकाे ‘चिसो बाफ’सम्म

साहित्यपोस्ट
२०८० बैशाख २२ ०४:०१
साताका पुस्तक : भट्टराईकाे ‘अँध्यारो कुनो’देखि गौतमकाे ‘प्याथोलोजी मार्गदर्शन’सम्म

साहित्यपोस्ट
२०७९ चैत्र १७ ०६:०१