हाइकु
१.
अचेल मान्छे
रोगले भन्दा धेरै
मर्छन् डरले !
२.
गंगटा आफ्नै
शरीर खुवाएरै
पाल्छ सन्तान !!
३.
५/५ करोड
सर्लप्पै पार्छन् नेता
भोकै जनता !!!
सम्बन्धित पोस्टहरु

४.
विपक्ष पनि
गए हुन्थ्यो कि सति
मात्तियौ अति !!!!
५.
पिएरै विष
नीलकण्ठले पनि
बचा थे देव !