साताका छानिएका चर्चित पाँच लघुकथा
१. काल विभाजनको लघुकथा - प्रतिक्रिया
विष्णुविभु घिमिरे
फोनको घण्टी बज्यो ! कमलले फोन उठायो । पल्लोछेउबाट आवाज आयो– ‘हेलो !’
– ‘भन्नुहोस् म कमल बोल्दैछु ।’
– ‘ओहो कमल ! क्याम्पसमा रिजल्ट निस्केछ ।’
– ‘तिमी अहिले जान्छौ राजेश ?’…