काठमाडौँ महानगरपालिका, वडा नं ३१, बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई समाज डेन्टल हस्पिटल प्रा.लि.को सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।
समाज डेण्टल हस्पिटल र प्रभु बैंक लि.बीच ग्राहकहरूलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले क्रमशः १५% र १०% छूट समाज डेण्टल हस्पिटलका सम्पूर्ण शाखाहरूमा यो सेवा प्राप्त गर्न सक्ने छन् ।
उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंक लि.का बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाको संयुक्त हस्ताक्षरबीच सम्पन्न भएको हो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०८१ जेष्ठ ९ ०६:२६
होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकद्वारा विशेष छुट सम्झौता
साहित्यपोस्ट
२०७९ श्रावण २६ १०:११
२१ जेष्ठ २०८३, बिहीबार 








