एकादेशमा एउटा ‘गाउँ’ नाम गरेको शहर थियो । त्यो बिस्तारै जीर्ण हुँदै गयो । निकै ठूलो प्राकृतिक विपत्तिका कारण एकदिन भग्नावशेष समेत नरहने गरी त्यो शहरको अस्तित्व नामेट भएर गयो ।
अर्को पटक त्यो शहर जन्मिँदा गाउँ भएर जन्मियो । र, त्यो गाउँमा बसोबास गर्ने मानिसहरूले त्यसको नाम ‘शहर’ राखिदिए ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 







