
एभेनी कार्लोविच सन् १९६७ मा तत्कालीन सोभियत संघको क्रिभोय रोगमा जन्मिए । उनले सन् १९८९ बाट नै चित्रकलामा आफ्नो नाम बनाउन थालेका हुन् । उनले खासगरी तैल चित्रमा उनले आफ्नो विज्ञता देखाए ।
सबैभन्दा रोचक त, उनले हिउँ र प्रकृतिलाई आफ्नो कलाको मुख्य माध्यम बनाए । उनका चित्रहरू जर्मनी, अस्ट्रेलिया, स्लोभाकिया, अमेरिका तथा रूसका निजी सङ्कलनमा राखिएका छन् ।
शुक्रबारदेखि नेपालमा जाडो बढेको छ । हिमाली क्षेत्रमा व्यापक हिमपात भएको छ । यस्तो अवस्थामा काठमाडौँ वरपरका पहाडी क्षेत्रमा हिउँ खेल्न जानेहरूको लर्को पनि उत्तिकै छ ।
यस्तो चिस्यानलाई चित्रकलामार्फत पनि चिहाऔँः




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 










