डा. दुर्गाबहादुर घर्तीको पुस्तक ‘अनुसन्धान पद्धति : सिद्धान्त र प्रयोग’ प्रकाशनमा आएको छ । डा. घर्तीले अनुसन्धान पद्धतिमा सहयोग पुर्याउने पुस्तक ‘अनुसन्धान पद्धति : सिद्धान्त र प्रयोग’ प्रकाशनमा ल्याएका हुन् ।
यसअघि डा. दुर्गाबहादुर घर्तीका चारवटा पुस्तक प्रकाशनमा आइसकेका छन् ।
डा. घर्तीको ‘अनुसन्धान पद्धति : सिद्धान्त र प्रयोग’लाइ अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
डा. प्रेमप्रसाद चौलागाईं
२०८० कार्तिक १ १२:०७
‘अनुसन्धान पद्धति: सिद्धान्त र प्रयोग’ले कोरेको शोधको सैद्धान्तिक र प्रायोगिक मार्गचित्र
साहित्यपोस्ट
२०८२ श्रावण ५ ०२:४७
२१ जेष्ठ २०८३, बिहीबार 







