साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हरियो कथा, खैरो गाता

'अल थ्यौरी इज ग्रे माई फ्रेन्ड, बट फरएभर ग्रिन इज द ट्री अफ लाइफ ।' जर्मन लेखक जोहनन वुल्फग्याङ (गोथे) ले भनेजस्तै जिन्दगीको रङ हरियै हो, सिद्धान्त प्रायःजसो खैरो हुन्छ ।जीवनको अनुभव छैन भने शास्त्रको ठेलीले मात्र काम दिँदैन ।…

बागी वानीरा

नभुलूँ भन्दाभन्दै पनि दिवङ्गतको तस्बिर देखेपछि 'श्रद्धाञ्जली' लेख्न मन लाग्छ । कम्तीमा पनि लभ या स्याड रियाक्ट नगरी सन्तोष लाग्दैन । भर्चुअल श्रद्धाञ्जली, समवेदना अनि रियाक्टको थकानमा रहेका बेला मित्र अश्विनी कोइरालाको फोन आउँछ, 'वानीरा…

हिरासिंह गए, चेतन कार्की जन्माए

वर्षान्तको दिन अर्थात् चैत ३१ गते आफ्नो प्रिय थलो देहरादून (भारत) गएका थिए, ख्यातिप्राप्त फिल्म लेखक–निर्देशक, कवि–गीतकार चेतन कार्की । वैशाख १६ मा भैरहवा हुँदै काठमाडौं फर्किएर जावलाखेलस्थित घरको दैलो खोलेका थिए ।चेतन देहरादूनतिर…

वासुदेव अधिकारीको ‘साहित्यिक पागलपन’

ख्यालख्यालमै वासुदेव अधिकारी लामो बाटो हिँडिसकेका छन् । पाइला–पाइला हिँड्दा निकै पर पुगिँदो रहेछ । गफ मात्रै गर्दा जहाँको तहीँ । आफूले अरुलाई स्वीकार्यो भने अरुले पनि आफूलाई स्वीकार्दा सक्दा रहेछन् ।शारीरिक कदकाँठीमा वासुदेव होचा…

ती अमर किशोरी !

हरेकको जीवनमा किशोरावस्था आउँछ, प्रौढावस्था र बाल्यावस्थाको वयसन्धिका रुपमा । यसलाई मनोवेत्ताहरुले अत्यन्त संवेदनशील र संक्रमणकालीन समयावधि मानेका छन् । न बालापनमा फर्कन सकिने, न त वयस्क क्लबमै जोडिने । यस्तो बेला किशोरकिशोरीलाई…

फ्रायडियन गाउँले

सहरको मुटुमा बसोबास तर उपनाम गाउँले । लेखक लव गाउँलेको परिचय यस्तै विरोधाभासी छ । तर उनी बालाजुमा गाउँले परिवेश र जनजीवन देख्छन् । पहाड, जंगल अनि उद्यानको हरियोपरियो महक पाउँछन् ।उनी बालाजुमा बसेको जम्मा २५ वर्षमात्र भयो । बालाजुबाट…

मंगलमान ‘रिभिजिटेड’

कवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य 'मंगलमान' पढेपछि गायक रामेशको मनमा उथलपुथल भयो । र, खण्डकाव्यकै पंक्ति 'हाम्रो मंगलमान...' नगाई धर पाएनन् । मंगलमानको जीवन-संघर्ष थाहा पाएका निकटतम मित्र लक्ष्मण राजवंशीले सिंगो कथा नै लेखे ।…

दृश्यमान् शब्दहरूको मोहक नृत्य

प्रिय कवि हरि अधिकारी पाँचौँ खेप पाताल प्रवासिएको पनि तीन वर्ष पूरा भइसकेछ । मङ्सिरको आखिरीतिर उनको प्रकाशोन्मुख पुस्तक 'सङ्कलित गद्यरचना' को डिजिटल–पाण्डुलिपि खोतल्दा पो झल्याँस्स भएँ । यतिका दिनसम्म पनि मलाई हरि दाइ सात समुद्रपारिको…

साहित्यिक संस्था लेकालीको ‘कब्जा’

राधेश्याम लेकालीसित सोधेको थिएँ, 'तपाईंले नेपाली साहित्यिक संस्थाबाट कहिले बिदा लिने हो ?' 'मेरो पनि त निजी लेखन र प्रकाशनको काम छ । पहिलेको तुलनामा सक्रियता कम हुँदै गइरहेको छ । साहित्यिक पत्रकार संघबाट बिस्तारै बिदा लिने हो, शंकर लामिछाने…

पाठ्यपुस्तकमा एक जोडीको ‘गुन्डागर्दी’

सुनिए अनुसार विषय समितिका अध्यक्ष भट्टराईले हरेक कक्षामा सुधाको रचना राख्न धाक, धम्की र दबाब दिएपछि मौखिक असन्तुष्टि जनाएका धनप्रसाद सुवेदीले पनि चीन जान पाउने लोभमा मुख बन्द गरे ।