महेश पौड्याल
5 रचनाहरू
महेश पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापक हुनुहुन्छ । साहित्यतर्फ उहाँ बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुनुहुन्छ । पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् भने उहाँका अनुवाद र सम्पादनमा आएका कृतिको संख्या करिब ३ दर्जन छन् ।
हावाहुरीमा मानकहरू (पुनः प्रकाशन)
कथा : बूढो रूख र जुरेली
महेश पौड्याल
एउटा मधुर स्वरको जीवन–सन्देश
महेश पौड्याल
बलिदानको निर्भीक आख्यानीकरण
महेश पौड्याल
अग्निगर्भाभित्रको ‘किचन पोलिटिक्स’
महेश पौड्याल
