Tag: भोज अर्याल

संस्मरण : उर्लिंदै आउँछन् ती भेलहरू

भोज अर्याल २०८२ भाद्र १ १२:०१

मनमा अनेकौं सपनाको भारी थियो । साथमा कलम, कापी र किताब अनि लत्ता कपडाले भरिएको झोलाको भारी पनि थियो ।...

पूरै पढ्नुहोस्

 अर्यालको ‘सेता भीर यता पीर’ माथि अनलाइन परिचर्चा सम्पन्न

साहित्यपोस्ट २०८२ असार ३२ १०:०४

क्यानाडा । क्यानाडा निवासी कवि तथा लेखक भोज अर्यालद्वारा लिखित कविता संग्रह ‘सेता भीर यता पीर’ माथि अनलाइन परिचर्चा कार्यक्रम ...

पूरै पढ्नुहोस्

व्यङ्ग्य निबन्ध : चुनावी भाषण

भोज अर्याल २०८२ असार २९ ११:०१

यदि म कुनै विषयको विज्ञ भैदिएको भए ! शुरूमै यो लेख्दै छु वा त्यो लेख्दै छु भन्दै फलाक्ने थिएँ ।...

पूरै पढ्नुहोस्

कविता : देश हाँक्ने नेता

भोज अर्याल २०८२ असार ५ १२:००

म हुँ धेरै ठूलो नेता सबैले सोझो ठानेको नेता सबैले चिनेजानेको नेता सबैतिर हिनेजानेको नेता सबैले किनेको नेता सबैले खाने...

पूरै पढ्नुहोस्

‘सेता भिर यता पीर’लाई फर्केर हेर्दा

भोज अर्याल २०८२ बैशाख ७ १२:०१

जब सधैं लेखिरहनेले केही लेख्छन् त्यहाँ खास अचम्म मान्नुपर्ने कुरा हुँदैन !  अचम्म त त्यतिबेला हुँदो रहेछ जब कहिल्यै केही...

पूरै पढ्नुहोस्

बाङ्गा अक्षरले मनायो मनोज गजुरेलको बहुरङ्गी जीवनयात्रा

साहित्यपोस्ट २०८१ चैत्र १२ ०३:०४

काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली हास्यव्यङ्ग्यकारहरूको साझा मञ्च, बाङ्गा अक्षरले हालै एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली हास्यव्यङ्ग्य क्षेत्रका...

पूरै पढ्नुहोस्

संस्मरण : किन बल्झिन्छन् यादहरू ?

भोज अर्याल २०८१ फाल्गुन ११ ०४:३०

विद्या, बुद्धि ज्ञान र सीपको नमूना हुनसक्ने व्यक्ति, तर किन यो निर्णयमा पुगे ? जीवनलीला नै सकाउन पट्टि लागे ?...

पूरै पढ्नुहोस्

साताको पुस्तक : सेता भिर, यता पीर

साहित्यपोस्ट २०८१ फाल्गुन २ ०४:२३

पहाडै छोडी म बसाइँ सर्दा यो मन त सर्दै सरेन पहाडै छोडी म तराई झर्दा यो मन त झर्दै झरेन...

पूरै पढ्नुहोस्

भोज अर्यालको कवितासंग्रह ‘सेता भिर, यता पीर’ विमोचित

साहित्यपोस्ट २०८१ माघ ३० ०२:२८

क्यानडा निवास कवि भोज अर्यालको पहिलो कवितासंग्रह ‘सेतो भिर, यता पीर’ को विमोचन गरिएको छ । कवि अर्याल क्यानडामै रहनुभएको...

पूरै पढ्नुहोस्

हास्यव्यंग्य : सपनासँगै गुमेको सपना…

भोज अर्याल २०८१ माघ २० १२:०१

तपाईं यदि संयुक्त राज्य अमेरिकाको नागरिक वा बासिन्दा वा शुभचिन्तक वा अन्य जो कोही हुनुहुन्छ भने बधाई छ,  सम्पूर्ण दाजुभाइ...

पूरै पढ्नुहोस्

कथा : बेसहारा

भोज अर्याल २०८१ मंसिर १६ ०२:०१

पुस महिनालाई फासफुस पनि भनिन्छ । पुस महीनाकै पहिलो दिन थियो । रातको करीब नौ बजेको हुँदो हो । बाहिर चूक घोप्टाएको जस्तै अँध्यारो थियो । चिसो बतास जोडसॅंग हुँइकिरहेको हुनाले कठ्यांग्रिने जाडो नै थियो ।...

पूरै पढ्नुहोस्

कथा : झझल्को

भोज अर्याल २०८१ कार्तिक १३ ११:०१

लामो कपाल, हेर्दै डरलाग्दो, झाडी पालेको जंगल जस्तै देखिन्थ्यो । दाह्री त झन् चौरमा हलक्कै बढेको दुबो झैं घाँटीसम्म पुगेको...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू