Tag: डा. सनतकुमार वस्ती

नल–दमयन्ती (उपाख्यान: ५)

डा. सनतकुमार वस्ती २०८२ माघ १६ ०९:११

अटव्य जंगलका बीचमा रहेको एकान्त धर्मशालामा भोक प्यास र थकाइले लखतरान परेर बेहोश जस्तो भई भुसुक्कै निदाएकी दमयन्ती थकाइ मरिसकेपछि...

पूरै पढ्नुहोस्

नल–दमयन्ती (उपाख्यान : ४)

डा. सनतकुमार वस्ती २०८२ माघ ९ ०९:०१

दुर्मति कलिका कोपले महाराज नल दुर्दशाग्रस्त बने । जुवाका दाउमा पुष्करसँग आफ्नो समस्त श्रीसम्पत्ति र सिंगो राज्यसमेत हारेर उनी दरबारबाट...

पूरै पढ्नुहोस्

नल दमयन्ती (उपाख्यान : ३)

डा. सनतकुमार वस्ती २०८२ माघ २ ०९:०९

स्वयंवरसभामा परमसुन्दरी दमयन्तीले राजा नललाई पतिदेवका रूपमा वरण गरिसकेपछि, नव–दम्पतिलाई शुभ–आशीष दिएर इन्द्रादि लोकपालगण मत्र्यलोकबाट आ–आफ्ना दिव्यलोकतिर लम्किंदै थिए, अन्तरीक्ष–मार्गमा ...

पूरै पढ्नुहोस्

नल–दमयन्ती (उपाख्यान : २)

डा. सनतकुमार वस्ती २०८२ पुष २५ ११:३७

इन्द्र आदि लोकपालका दूत बनेर राजा नल विदर्भनरेशको दरबारभित्र प्रवेश गर्दै दमयन्तीका महलमा दाखिल भए । देवराज इन्द्रका दिव्य प्रभावले...

पूरै पढ्नुहोस्

नल–दमयन्ती (उपाख्यान १)

डा. सनतकुमार वस्ती २०८२ पुष १८ ०९:०१

नारायणं नमस्कृत्य  नरं चैव नरोत्तमम् देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् । अथ नल–दमयन्ती कथा महाभारतीय आख्यान–अनुरागी प्रिय रसिक बन्धु !...

पूरै पढ्नुहोस्

अर्जुनलाई उर्वशीको शाप तिरस्कार बन्यो – पुरस्कार !

डा. सनतकुमार वस्ती २०८२ पुष ११ ०९:३१

देवराज इन्द्रको निमन्त्रणामा स्वर्गलोक पुगेका सव्यसाची अर्जुनको त्यहाँ दिव्य स्वागत सत्कार सम्पन्न भयो । त्यसपछि उनको भित्री मनसाय बुझेर देवता...

पूरै पढ्नुहोस्

स्वर्गलोकमा अर्जुन

डा. सनतकुमार वस्ती २०८२ पुष ४ ०९:०१

नगाधिराज हिमालयका काखमा अवस्थित दिव्य तपोवनमा सम्पन्न गरेको उग्र तपस्याका अन्त्यमा स्वयं देवाधिदेव महादेवको प्रत्यक्ष दर्शन अनि उहाँकै हातबाट दिव्य...

पूरै पढ्नुहोस्

किरातार्जुनीयम्

डा. सनतकुमार वस्ती २०८२ मंसिर २६ ०९:४३

पराक्रमी अर्जुनको उग्र तपस्याबाट सन्तुष्ट भएका देवाधिदेव महादेव आफ्ना भक्तमाथि अनुग्रह गर्न किरातको लीलामय स्वरूप धारण गरेर हिमालयप्रान्तवर्ती त्यसै रमणीय...

पूरै पढ्नुहोस्

अर्जुनको इन्द्रसँग साक्षात्कार

डा. सनतकुमार वस्ती २०८२ मंसिर १९ ०९:०१

काम्यक वनमा बस्न थालेपछि एकदिन युधिष्ठिरले आफ्ना प्रिय भाइ अर्जुनलाई एकान्तमा बोलाएर भने : भाइ ! यो १२ वर्षको वनवास...

पूरै पढ्नुहोस्

मार्कण्डेय ऋषि

डा. सनतकुमार वस्ती २०८२ मंसिर १२ ११:३१

काम्यक नाम गरेको त्यस रमणीय वनमा पञ्चपाण्डव सानन्द एवम् सकुशल रहन लागे । केही दिनपछि त्यहाँ भगवान् श्रीकृष्णको आगमन भयो...

पूरै पढ्नुहोस्

किर्मीर–वध

डा. सनतकुमार वस्ती २०८२ मंसिर ५ ०९:०१

१२ वर्षको वनवासका लागि हस्तिनापुरबाट प्रस्थान गरेका पञ्चपाण्डव, सुकोमलाङ्गी प्रियतमा द्रौपदीका साथ तीन दिन तीन रातको लामो यात्रा सम्पन्न गरेर...

पूरै पढ्नुहोस्

सूर्यदेवको वरदान : अक्षयपात्र

डा. सनतकुमार वस्ती २०८२ कार्तिक २८ ०६:०१

वनवासी ज्येष्ठपाण्डव धर्मप्राण युधिष्ठिरले आफ्ना पूज्य पुरोहित धौम्यका सामू विन्ती गरे : हे विप्रवर, केही वेदविद् शास्त्रज्ञ ब्राह्मणहरू हामीसँगै वनमा...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू