रातको अन्धकार चिर्दै निर्धक्क आकाशमा एक्लै रमाउने ए ! जून तँ किन पोखिएको यहाँ पनि ? यो त अछुतको गाउँ...
मेरी जून मलाई धेरै माया गर्छे तर ऊ म भन्दा टाढा छे जून मेरो लागि प्यारी छे म एक्लो हुँदा...