
नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । प्रज्ञा–प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभा तथा युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनी सोमवार कुलपति गङ्गाप्रसाद उप्रेतीले शुभारम्भ गर्नुभएको थियो । प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशन भएका नयाँ तथा पुराना महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् । पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । प्रदर्शनी विदाको दिनसमेत खुल्ने छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
आजीवन सदस्यता वृत्ति रोक्ने निर्णयका सम्बन्धमा सर्वोच्चद्वारा प्रज्ञा–प्रतिष्ठानलाई उपस्थित हुन आदेश
साहित्यपोस्ट
२०८० बैशाख ३ १०:१२
१५ असार २०८३, सोमबार 









