आजीवन सदस्यहरू
साहित्यपोस्टका 100 आजीवन सदस्यहरू
बाबा न्यौपाने नेपाली कथाकार तथा पूर्वनिजामती प्रशासक हुनुहुन्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–३, न्यौपाने गाउँमा जन्मिनुभएका उहाँ हाल भक्तपुर र ललितपुरमा…
भवानी खतिवडा नेपाली साहित्यकी एक प्रखर नियात्राकार तथा कवि हुनुहुन्छ । लामो समयदेखि नेपाल सरकारको निजामती सेवामा (कृषि सेवातर्फ) कार्यरत रहँदै उहाँले साहित्यिक…
काभ्रेपलाञ्चोकमा जन्मिनुभएका मिमबहादुर लामा गीतकार तथा साहित्यकार हुनुहुन्छ । उहाँले ग्रामीण विकासमा एम.ए., एलएलबी र पीजीडीपीएस उपाधि हासिल गर्नुभएको छ। कथा,…
नेपालको तनहुँ जिल्लामा जन्मनु भएका युवराज भण्डारीका अर्को कर्नाली, भावनाको तस्वीर, नारीको आवाज कृति प्रकाशित छन् । हाल उहाँ क्यानडामा स्थायी बसोबास गर्नुहुन्छ ।
मूल थलो चानुवा ७, धनकुटा रहेको र हाल चाँगुनारायण १, भक्तपुर बसोबास गरिरहनु भएका साहित्यकार राजकुमार श्रेष्ठको उपन्यास रोयल चारघरे (२०८१) र किनाराका गीतहरू…
