साहित्यपोस्ट-नपढी सुखै छैन...
आजीवन सदस्य

मिमबहादुर लामा

0 रचनाहरू

काभ्रेपलाञ्चोकमा जन्मिनुभएका मिमबहादुर लामा गीतकार तथा साहित्यकार हुनुहुन्छ । उहाँले ग्रामीण विकासमा एम.ए., एलएलबी र पीजीडीपीएस उपाधि हासिल गर्नुभएको छ। कथा, कविता र गीत लेखनमा सक्रिय उहाँ “शान हो यो हाम्रो देशको शिर सगरमाथा, हिमनदी र छहराले गाउँछ वीरगाथा” बोलको राष्ट्रभक्तिपूर्ण गीतसहित दर्जनौँ गीतका रचनाकार हुनुहुन्छ।

(Whatsapp: +9779851281153)

यस लेखकका कुनै रचना फेला परेन।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.