बाजेको पालामा
मुगलान झर्नेहरू
हिजोआज
सिकुवामा घाम ताप्दै
कुर्दै छन् त्यो
अन्त्यहीन
अनन्त बाटो
जो
हाम्रा निम्ति
ईश्वर, अल्लाह र जिससले खने
र
हामी सबैले
भिन्न अक्षरहरूले
निरन्तर लेखिरह्यौँ
हरेक यात्राहरूको
असमाप्त कथा ।
कन्याम, इलाम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला