साहित्यपोस्ट-नपढी सुखै छैन...
T

Theint Theint

3 रचनाहरू

बर्मामा जन्मिएकी नेपाली मुलकी तैँ तैँ धिताल (सरगम) साहित्य तथा नेपाली भाषाप्रति गहिरो चासो राख्छिन् । उनी नेपाली भाषा तथा साहित्य अध्ययनका लागि हाल काठमाडौं बस्दै आएकी छिन् । पद्मकन्या क्याम्पसमा नेपाली भाषा तथा साहित्यको अध्ययन गरिरहेकी उनी साहित्यपोस्टसँग आबद्ध रहेर साहित्यिक कर्मसमेत गरिरहेकी छिन् ।

भावना लेखिदिने मेसिन आएपछि त्यसलाई उछिन्न भने अलिक सजिलो छैन – राकेश क्रान्तिकारी

Theint Theint
भावना लेखिदिने मेसिन आएपछि त्यसलाई उछिन्न भने अलिक सजिलो छैन – राकेश क्रान्तिकारी Theint Theint
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.