साहित्यपोस्ट-नपढी सुखै छैन...
सुरेश राई आजीवन सदस्य

सुरेश राई

1 रचनाहरू

खोटाङमा जन्मिएका सुरेश राई हाल वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा हुनुहुन्छ । उहाँ कलाका विविध विधामा पोखिन रुचाउनुहुन्छ । कविता, कथा, गायन, गीत र वाद्यवादन आदि  कलात्मक प्रस्तुतिमा उहाँको सक्रियता छ ।  उहाँको कवितासंग्रह `सम्झनाको फोटोकपी´का साथै गीत तथा म्युजिक भिडियोहरू प्रकाशित छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.