साहित्यपोस्ट डट कम

राजकुमार श्रेष्ठ

2 रचनाहरू

मूल थलो चानुवा ७, धनकुटा रहेको र हाल चाँगुनारायण १, भक्तपुर बसोबास गरिरहनु भएका कवि राजकुमार श्रेष्ठको रोयल चारघरे (२०८१) नामक कृति प्रकाशित छ । चन्द्रमाया श्रेष्ठ र लीलाबहादुर श्रेष्ठका सन्तान उहाँ शिक्षण पेशामा रमाइरहनु भएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.