आजीवन सदस्य राजकुमार श्रेष्ठ
3 रचनाहरू
मूल थलो चानुवा ७, धनकुटा रहेको र हाल चाँगुनारायण १, भक्तपुर बसोबास गरिरहनु भएका साहित्यकार राजकुमार श्रेष्ठको उपन्यास रोयल चारघरे (२०८१) र किनाराका गीतहरू (२०८२) कवितासंग्रह प्रकाशित छन् । चन्द्रमाया श्रेष्ठ र लीलाबहादुर श्रेष्ठका सन्तान उहाँ बैंकिङ क्षेत्रमा आबद्ध हुनुहुन्छ ।
कविता : विधवा साँझहरूमा
