आजीवन सदस्य नवीन पौड्याल
8 रचनाहरू
नवीन पौड्याल भारतीय नेपाली साहित्यका एक प्रतिष्ठित समालोचक, लेखक तथा प्राध्यापक हुनुहुन्छ । उहाँ दार्जीलिङ सरकारी महाविद्यालयको नेपाली विभागका पूर्व प्राध्यापक हुनुहुन्छ भने हाल कालेबुङस्थित पेदोङ सरकारी महाविद्यालयका प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ ।
गीतकारका रूपमा ‘सानु लामा’
