हरिबोल काफ्ले
1 रचनाहरू
हरिबोल काफ्ले अर्थसाहित्य र धर्म-दर्शन साहित्यमा रुचि राख्ने लेखक हुन् । उनको पहिलो उपन्यास यशोधराले साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार(२०७९) प्राप्त गरेका थिए । ५० हजार राशिको उक्त पुरस्कार प्राप्तिपछि साहित्यिक क्षेत्रमा उनको नाम स्थापित भएको छ । उनी साहित्यपोस्टका नियमित स्तम्भकार पनि हुन् ।
डलरको घाम ताप्दा
